उसुका खेलाडि द्वारा गरियो धनगढीमा गुरूलाई सम्मान

धनगढी: उसुका खेलाडि द्वारा धनगढीमा गुरूलाई सम्मान गरिएको छ ।

गुरु पुुर्णिमाको अवसरमा सुदूरपश्चिमका उसुु खेलाडिले सामुहिक रुपमा आफ्ना खेलका गुुरु तथा बिध्यालयका हरुलमई सम्मान गरेका हुन्।

यसकार्यक्रममा उसुका राष्ट्रिय र अन्तराष्ट्रिय निर्णायक, भोलिन्टियर कोच,उसु कोच,जिम्नास्टिक कोच, एथलेटिक कोच र बिभिन्न बिध्यालयका शिक्षकहरुकोे उपस्थिति थियो।

कार्यक्रममा खेलाडिले आफ्ना गुरूलाई सम्मान पुर्वक खादामाला लगाएर गुरु प्रर्तिआफ्नो मनतव्य राखेका थिए ।

ad_wide