कञ्चनपुरको ऐठपुरबाट ७ लाख बढीको पटाका बरामद

कञ्चनपुर- कञ्चनपुरबाट प्रहरीले ७ लाख बढी मुल्यका पटाका जफत गरेको छ।

जिल्लाको भीमदत्त नगरपालिका–६ ऐठपुरबाट भन्सार छलिका ७ लाख ८५ हजार ५०० मुल्य बराबरका पटका बरामद गरेको प्रहरीले जनाएको छ।

ad_wide