रमेश बहादुर सिंह /बझाङः काठमाडौँ काे एतिहासिक महत्व पुर्ण मानिएको तिर्चन्द बहुमुखी क्याम्पसमा यहि चैत १९ गते भएको स्वबियु निर्वाचन मा बझाङ काे थलारा पिखेत घर भएका बिद्यार्थी राजन राेकाया सदस्य पदमा लोकपि्रय मत पाइ बिजयी भएका छन ।
क्याम्पस निर्बाचन समिति अाज घाेषणा गरेको मत परिणाम अनुसार राजन ले १२ सय ७८ मत पाएर बिजय भएका हुन । नेपाल विद्यार्थी संघ बाट उमेदवार रहेका राजन लगायत उहाँ काे सबै टिम बिजय भएको छ।
सबै भन्दा बढि मत सदस्य जेनिस काप्ले ले १३ सय १३ मत पाइ सबै भन्दा बढि मत पाएका थिए ।
बझाङ का राजन राेकायाले दाेर्साे स्थानमा लाेकपिय मत पाएका हुन ।
राजन राेकाया स्नातक तह तेर््साे बर्ष मा अध्ययन गर्दथे। उहाँ कै टिम मा सदस्य पदमा उठेका थलारा मालुमेला घर भएका मनाज भन्डारी ले पनि ९ सय २९ मत पाएर बिजय भएका छन ।
काठमाडौँ काे मुटुमा रहेको एेतिहासिक तिर्चन्द क्याम्पस मा बझाङ का एक बिद्याथिले यसरि अाफ्नै टिमको सभापति र अन्य सचिब काेषाध्यक्ष र सदस्य हरु भन्दा लाेकपिर्य मत पाएको हुदा उहाको लाेकपिय ता लाइ सबैले कदर सहित धन्यवाद दिएको छ।