धनगढी- कैलाली बहुमुखी क्याम्पसका पुर्व बिध्यार्थी तथा बझाङ उसुु क्वानका पुर्व राष्ट्रिय खेलाडी जनक क्षेत्रीले १६औ राष्टिय उसुु च्याम्पियन २०८१मा स्वर्ण पदक प्राप्त गरेका छन ।
उनले असार १९ देखी २१ सम्म भएको उसुु प्रतियोगितामा उनले नेपाली सेनाको तर्फबाट ५२ केजी तौल समुुहको खेलमा स्वर्ण पदक प्राप्त गरेका हुन ।
बझाङमा जन्मिएका जनक अब हुने अन्तर्राष्ट्रिय उसु खेलको लागी समेत छनोट हुने सम्भावना प्रवल बनेको छ ।