धनगढी- सुदूरपश्चिम माेवाइल व्यवसायी संघकाे कैलाली मोबाइल व्यवसायी कमिटी चयन गरिएको छ।
अध्यक्षमा सन्तोष मण्डल धानुक चयन भएका छन्।
यस्तै वरिष्ठ उपाध्यक्षमा तोही सिद्दिकी, उपाध्यक्ष सन्तोष कुमार भट्ट, महासचिवमा सतराज आलाम र सचिवमा उमेशराज भट्ट चयन भएका छन्।
यसैगरी कोषाध्यक्षमा दीपक अग्रवाल चयन भएका छन्।
सदस्यहरु-सुनिल बम,विशाल सिद्दिकी,प्रताप बम,दिलिप श्रेष्ठ ,डेविड भट्ट ,लाल बहादुर चौधरी लाई चयन गरिएको छ ।
वरिष्ठ सल्लाहकारमा मोविन मोहम्म्द, सल्लाहकार सदस्यहरु बिवेक गुप्ता,भान देब जोशी,नेत्र बहादुर मोक्तान रहेका छन्।
यस्तै मिडिया संयोजकमा उमेश बडु र प्रवक्ता गोबिन्द मुखिया चयन भएका छन्।