गौरिगंगा युवा परिषदको उपाध्यक्षमा देवकोटा

धनगढी– कैलालीको गौरिगंगा नगरपालिकाको नगर युवा परिषदको उपाध्यक्षमा आशिष देवकोटा मनोनयन भएका छन् ।

नगरपालिकाकाले कार्तिक १ गतेदेखि देवकोटालाई परिषदको उपाध्यक्ष पदमा नियूक्त गरेको हो ।

गौरिगंगा युवा परिषद सञ्चालन कार्यविधि २०७८ को दफा ५ को उपदफा १ बमोजिम उनलाई उपाध्यक्षमा नियूक्त गरिएको जनाइएको छ ।

सो परिषदको अध्यक्ष नगर प्रमुख रहने व्यवस्था गरिएको छ ।

ad_wide