काठमाडौं - जापानमा शक्तिशाली भूकम्प गएको छ । ७ रेक्टरस्केल मापन गरिएको भूकम्पपछि जापानमा सुनामीको चेतावनी दिइएको छ ।
भूकम्पका कारण मियाजाकी र कोची प्रान्तमा सुनामी आउने सम्भावना रहेको बताइएको छ ।
भूकम्पले गरेको क्षतिबारे पूर्ण विवरण भने आइसकेको छैन ।