डोटीको सिलगढीलाई सांस्कृतिक सहरका रूपमा विकास गरिने

धनगढीः डोटीको सिलगढीलाई सांस्कृतिक सहरका रूपमा विकास गरिने भएको छ।

अर्थमन्त्री वर्षमान पुनले आज संसदमा बजेट वक्तव्य प्रस्तुत गर्दै नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेट भाषणमा सिलगढीलाई सांस्कृतिक सहरको रूपमा विकास गर्ने योजना लिएका बताएका हुन।

उनले आगामी आर्थिक वर्ष २०८१÷०८२ बाट सिलगढीलाई सांस्कृतिक सहरको रूपमा विकास गर्ने कामको सुरुवात हुने बताएका छन्।

ad_wide