दशैको मौकामा नक्कली बस टिकेट बेच्ने एक जना पक्राऊ

काठमाडौँ - दशैको मौकामा विपदको समयमा घर जाने यात्रुलाई ठग्ने नक्कली बस टिकेट बेच्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ३२ वर्षीय यज्ञराज पाण्डे रहेका छन् । काठमाडौं महानगरपालिका २६ गोँगबु नयाँ बसपार्क टिकट काउन्टर नजिक अवैधानिक रूपमा नक्कल टिकट बनाई प्यासेन्जरलाई प्रलोभनमा पारी ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ad_wide