बुधबार, जेष्ठ १, २०८२

दार्चुलामा आप्रवासी स्रोत केन्द्र

दार्चुला – दार्चुलामा आप्रवासी स्रोत केन्द्र सञ्चालनमा आएको छ।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयद्वारा सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रम सामीको सहयोगमा जिल्ला प्रशासन कार्यालयमा रहने गरी केन्द्र सञ्चालनमा ल्याइएको हो।

ad_wide