दोगडाकेदार १ रिममा जन्मेका नब सर्जक दिपक राज जोशीको नयाँ देउडा गित (अमर जोडी ) सार्वजनिक

धनगढी- बैतडी दोगडाकेदार १ रिममा जन्मेका नबसर्जक दिपक राज जोशीको र अमृत नाथको शब्द रचनामा नयाँ देउडा गित (अमर जोडी ) सार्वजनिक भएको छ ।

अमर जोडीमा स्वयंम दिपक राज जोशीले र करिस्मा बिसीले आवाज दिएका छन । उक्त गितमा एउटा चोखो प्रेमको बर्णन गरिएको छ दिपक राज जोशीको लय रहेको गित अमृत नाथ यूूटुुब च्यानलबाट आज सार्वजनिक गरिएको हो । सुुन्दर ठाउँमा सुुटिङ भएको गितमा बिभिन्न स्कुुल तथा सुुन्दर जंगल र सुुन्दर मनोरम दृश्यहरु गितको म्युुजिक भिडियोमा प्रस्तुत गरिएका छन् । उक्त गितको भिडियोमा अमृत नाथ र हेमा सापकोटाको अभिनय रहेको छ ।

दिपक राज जोशीले जोशीले यो भन्दा अगडी पनी निष्टुुरिको माया, यात्रा प्रदेशिको र दुखी मन गितमा समेत आवाज र शब्द रचना गरि सकेका छन्

ad_wide