धनगढी – एक्सिस विद्याश्रम माध्यमिक विद्यालयमा एक्सिस नमुना संसद अभ्यास कार्यक्रम, २०८१ सम्पन्न भएको छ।
चैत्र २१ र २२ गते सञ्चालित उक्त कार्यक्रम कक्षा ११ मा कानून संकाय अध्ययनरत विद्यार्थीहरूको सहभागितामा भव्यताका साथ सम्पन्न भएको छ।