धनगढीको ट्रायल सेन्टरवाट नक्कली प्रशिक्षार्थी पक्राउ

दिप श्रेष्ठ धनगढी :धनगढीको ट्रायल सेन्टरमा नक्कली प्रशिक्षार्थी पक्राउ परेका छन् ।

 विहिवार विहान धनगढीमा माटरसाईकलको ट्रायल भई रहेको थियो त्यस समयमा ट्राफिक प्रहरीले चेकजाच गर्दा नक्कली प्रशिक्षार्थी पक्राउ परेका छन्।

मोटरसाईकलको ट्रायल भई रहेको समयमा पदम कठायत मोटरसाईकलको परिक्षा दिन आउनु पर्ने थियो तर उनी नआएर आशिष कठायत नामको व्यतिm फेला पारेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी वरिष्ठ नायव निरिक्षक भुवन विक्रम शाह बताए । प्रवेश पत्र चेक जाँच गर्दा आशिष कठायतलाई पक्राउ गरेको उनले जानकारी दिए ।

उनलाई अनुशन्धान लागि जिल्ला प्रहरी कार्यालय पठाईने र कानुन बमोजिम कार्वाही हुने उनले बताए ।

ad_wide