धनगढीको सौंराई स्क्वायरमा सौंराई कफि

सनराईज टिभि न्युज

धनगढी –

धनगढीमा पछिल्लो समय कफिको माग बढेको छ ।

कफिको पिउनेको माग वढी भएको अवस्थामा धनगढीको वडा नं. ४ मा रहेको सौराई स्क्वाएरले सौराई कफिको सेवा थपेको जनाएको छ ।

सौराई स्क्वायरमा अमेरिकानो कफि पिउदा एक कफिमा आर्को कफि सितैमा अफर रहेको सञ्चालक उमेश विक्रम शाहले बताए ।

उनले सौंराईमा आएर सौंराई कफिको स्वाद र कफिको मज्जा लिदिनुहुन अनुरोध गरेको छन ।

   
ad_wide