धनगढी- धनगढी उपमहानगरपालिका वडा नम्बर ३ ले गर्भवती महिलालाई पोषण सामग्री हस्तान्तरण गरेको छ। वडाले वडावासी गर्ववती तथा सुत्केरी महिलालाई पोषण तथा सरसफाई सामग्री हस्तान्तरण गरेको हो।
वडावासी १ सय १० जना गर्भवती तथा सुत्केरी महिलालाई सामाग्री हस्तान्तरण गरेको वडा अध्यक्ष राज बहादुर ऐरले बताएका छन्।