धनगढी- प्रथम धनगढी अन्तर डाेजाङ खुला तेक्वान्दो प्रतियोगितामा कृष्टल एकेडेमीका नेपालीले स्वर्ण पदक जितेका छन्।
खुल्ला तेक्वान्दो प्रतियोगितामा कृष्टल एकेडेमीका रिभर नेपालीले स्वर्ण पदक जितेका हुन्।
उनलाई ऐकेडेमीले एक कार्यक्रमका बीच बधाई सहित सम्मान गरेको छ।