नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको सुदू्रपश्चिम अध्यक्षमा जोशी

धनगढी– नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ सुदू्रपश्चिम अध्यक्षमा लिलाधर जोशी चयन भएका छन् । श्ुक्रबार गोदावरीको अत्तरियामा भएको प्रदेश भेलाले जोशीको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो । संघको उपाध्यक्षमा प्रकाश जैशी, सचिवमा गोपाल भट्ट, कोषाध्यक्षमा अनिरुद्र जोशी चयन भएका छन् । यस्तै सदस्यमा हेमराज पन्त, विनोद परियार र अर्जुन ठकुराठी चयन भएका छन् ।
ad_wide