मङ्लबार, बैशाख ९, २०८२

मानवसेवा आश्रमले आफ्नो १२ औँ वार्षिकउत्सवको अवसरमा भोली पार्कमोडमा बृहत रक्तदान कार्यक्रम आयोजना गर्दै

 धनगढी– मानवसेवा आश्रमले आफ्नो १२ औँ वार्षिकउत्सवको अवसरमा भोली रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

सडकमा जिवन बिताइरहेका सहयोगापेक्षी सडकमानवहरुको सेवा आश्रमले गर्दै आइरहेको छ ।  मानवसेवा आश्रमले रगतको अभावमा कसैले पनि ज्यान गुमाउन न परोस् भन्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गर्न लागेको आश्रमका कैलाली जिल्ला संयोजक लोकेन्द्र शाह ले बताए । ।

रक्तदान कार्यक्रम धनगढी स्थित पार्कमोडमा बिहान ११ बजे देखी हुने हुदाँ सम्पुर्णमा उपस्थित भैइदिन समेत आश्रमले अनुरोध गरेको छ

ad_wide