धनगढी - मिस्टर र मिस नेशनल नेपाल २०२४ को उपाधिका लागि प्रतिस्पर्धामा रहेकि संस्कृति भट्टले भोटका लागि अपिल गरेकी छन्। भट्ट हाल उक्त प्रतियोगिताको अन्तिम चरणमा पुगेकी छन्।
धनगढीको साथ साथै नर्सिङ्ग विधाको प्रतिनिधित्व गर्दै मिस्टर एण्ड मिस नेशनल २०२४ मा भाग लिएको उनले बताए। उनको प्रतियोगी नम्बर ९ हो। उनलाई खल्ती एपबाट भोट गर्न सकिनेछ ।
भोटिङ सुरु भइसकेको छ, त्यसैले सुरक्षित गर्नमा भोटका लागि अनुरोध गरेकि छन्।