मिस नेपाल २०२४ को उपाधी आस्मा कुमारी केसीलाई

काठमाडौँ - मिस नेपाल २०२४ को उपाधी आस्मा कुमारी केसीले हात पारेकी छिन ।

ललितपुरको गोदावरीमा आज सम्पन्न प्रतियोगितामा आस्माले ताज पहिरिन सफल भएकी हुन ।

त्यस्तै, सुमना केसी मिस नेपाल अर्थको ताज पहिरिइन भने, मिस नेपाल इन्टरनेस्नलको ताज करूणा रावलले हात पारेकी छिन्

ad_wide