मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिकै कैलाश चौधरीको पनि दाबी पेस

धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कैलाश चौधरीले दाबी पेस गरेका छन्। केन्द्रीय राजनीतिको पत्ता गठबन्धनमा रहेका दलहरूको समर्थनमा चौधरीले आइतवार मुख्यमन्त्रीको दाबी पेस गरेका हुन्। उनलाई माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको छ।

ad_wide