बुधबार, जेष्ठ १, २०८२

वनखेतमा राति हराएको ड्रोन क्यामरा फिर्ता

 

धनगढी – कैलालीको वनखेतमा बिहिवार राति हराएको ड्रोन क्यामरा स्थानीय गोकुल राना मगरले फिर्ता गरेका छन्।
कञ्चनपुरको झलारीका अंकित चौधरीको ६० हजार मूल्यको ड्रोन क्यामरा वनखेतमा रातिको समयमा हराएको थियो। विद्युतीय रिक्सा चालकसमेत रहेका मगरले आइतवार ड्रोन क्यामरा फिर्ता गरेका हुन्। ड्रोन क्यामरामा भएको नम्बरमा फोन गरेर मगरले आफै चौधरीलाई बोलाएका थिए।

ad_wide