विश्व हिन्दू परिषद् धनगढी नगर अध्यक्ष इन्जिनियर पन्तलाई मातृ शोक

धनगढी – विश्व हिन्दु परिषद् धनगढीका अध्यक्ष ईन्जिनियर महेन्दराज पन्त र ईन्द्रराज पन्तकी आमाको निधन भएको छ।

धनगढी उपमहानगरपालिका-५ हसनपुरका ईन्जिनियर पन्तकी आमा ९० वर्षीया नर्वदा देवी पन्तको आज निधन भएको हो।

उनको शव यात्रा एकताटोल हसनपुरबाट आज दिउँसो १ बजे त्रिवेणाी घाटका लागि हुने पारिवारिक स्रोतले जनाएको छ।

ad_wide