सामसुङको दशैं अफर अन्तर्गत निहारिका मोबाइलबाट धनगढीकी रिताले पाइन मोबाइल उपहार 

धनगढी -पछिल्लो समय सामसुङले ग्राहकहरूको रोजाइमा पर्न सफल र विभिन्न अफरसँगै फरक फरक सेवा सुविधा सहितका मोबाइल फोनहरू उपलब्ध गराउँदै आएको छ।

सामसुङ नेपाल र आइएमएस ग्रुपले यो दशैं को अवसरमा ल्याएको रोमाञ्चक अफर हो। २०८१ भदौ २० (५ सेप्टेम्बर २०२४) देखि सुरु हुने यस अफरमा कुनै पनि सामसुङ मोबाइल वा ट्याब्लेट किन्दा ग्राहकहरूले samsung को a06 १९,५०० पर्ने मोबाइल लक्की ड्र मा सहभागी भई आज उपहार पाएकी हुन । आज ims का प्रतिनिधि samsung नेपालका प्रतिनिधि साथै कैलालीका आधिकारिक विक्रेता दिनेश ट्रेडिङ हाउसका प्रतिनिधिबाट सो उपहार प्रदान गरिएको हो ।

सुदूरपश्चिमकै विश्वासिलो कैलालीको धनगढीमा रहेको निहारिका मोबाइल सपबाट मोबाइल किन्दा धनगढीकी रिता चन्दले सामसुङ ग्यालेक्सी A06 19500/पर्ने मोबाइल उपहार पाएकी हुन । उनले धनगढीमा रहेको निहारिका मोबाइल सपबाट सामसुङ A15 मोबाइल खरिद गरेकोमा लकी ड्र बाट त्यो उपहार प्राप्त गरेकी हुन् ।

अहिले सामसुङ मोबाइल कम्पनीले चाडपर्वको उपलक्ष्यमा विभिन्न अफरहरू चलाइरहेको र चाडपर्वको

बहार निहारिका मोबाइलको उपहारै उपहार कुनै पनि कम्पनीको टच मोबाइलको खरिदमा निहारिका मोबाइलबाट एक लाख सम्मको उपहार योजना यही कार्तिक २४ गतेसम्म चल्ने छ

 र निहारिका मोबाइल सपबाट मोबाइल खरिद गर्दा लकी ड्रमा सहभागी भएर यो अफरमा सहभागी हुन समेत निहारिका मोबाइल सबका प्रोप्राइटर सन्तोष मण्डलले अनुरोध गरेको छन् ।

ad_wide