धनगढी- सिदार्थ बैंक धनगढीले रामजानकी मन्दिरमा सरसफाई गरेकाे छ ।
पृथ्वी दिवसको अवसरमा बैंकले मन्दिरमा स यतारसफाई गरेकाे हाे ।
पृथ्वीलाई साेच्छ बनाउन सिदार्थ बैंकले सानाे याेगदान दिएको बैंकका लाेन संयाेजक भुवन पाण्डेयले बताएका छन्।
बैंकका सबै कर्मचारी मिलेर सामाजिक उत्तदायित्व अन्तर्गत कार्यक्रम गरेको उनले बताएका छन्।