धनगढी –
डेउडा गित लाई देश तथा बिदेशमा चिनाउन पहिचान बनाउन र प्रचारप्रसार गर्नको लागि अनबरत रुपमा लागि रहेका निर्देशक हुन सुरेन्द्र संगम डोट्याल बड्डो ।
चार सय भन्दा बढि डेउडा गितमा निर्देशन गरि सकेका संगमले बिशेष गरेर टिपकल डेउडा गित हरुलाई कलात्मक ढङ्गले प्रस्तुत गर्न सारै सिपालु रहेका छन।
निर्देशक सुरेन्द्र संगम संग अभिनयमा पनि उत्तिकै सक्षम रहेको छन् । बेला बेलामा आफू पनि म्युजिक भिडियो अभिनय मा देखिने उनी भर्खैरै ईन्नराईनि नामको देउडा गित बजार मा ल्याएर आएका छन। चर्चित गायक भरत भट्ट,लक्ष्मि दाहाल को सुमधुर स्वरमा सजियको उत्तm गितको लय र शब्द झलक भट्टले गरेका हुन।
निर्देशक सुरेन्द्र संगमको निर्देशन र अभिनयमा नब मोडल सिर्जना मडैले साथ दियकि छन। कुसल क्यामरा म्यान छायांकार कृष्ण बाबू को छायांकन सम्पादन मा ग्रीन ग्राफिको दृय निर्माण गरेको थियो।
चन्द्र काली दर्शन को प्रस्तुति रहेको गित निर्देशक कलाकार सुरेन्द्र संगमको आफ्नै युटुब च्यानल सिके दर्शन वाट सार्वजनिक गरिएको छ।
भ्युजिक भिडियो संगै विभिन्न सिरियल चलचित्र डकुमेन्ट्री गायन लेखनमा पनि उत्तिकै दक्ष्य र अनुभबि संगमले दर्शक स्रोत हरुको यस्तै माया साथ सपोट पाए यो क्षेत्रमा अफै राम्रो र निरन्तर लागि रहने जनाएका छन् ।
भिडियो तलको लिङ्कमा छ।