धनगढी- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले दाबी पेस गरेका छन् ।
समाजवादीका ४, एमालेका १०, माओवादीका १० र नागरीक उन्मुक्तिका २ र १ स्वतन्त्र गरी २७ प्रदेशसभा सदस्यको समर्थन लिएर सोडारीले आज प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका हुन् ।
उनलाई नाउपाका २ जना सदस्यले मात्रै समर्थन गरेका छन् ।