शनिबार, बैशाख १९, २०८३

मोबाइल व्यवसायी महासंघ सुदूरपश्चिममा सुरेश सापकोटा निर्विरोध अध्यक्ष चयन

मोबाइल व्यवसायी महासंघ सुदूरपश्चिममा सुरेश सापकोटा निर्विरोध अध्यक्ष चयन

धनगढी: नेपाल मोबाइल व्यवसायी संघ सुदूरपश्चिम प्रदेश समितिको गठन गरिएको छ। प्रदेशस्तरीय भेलाले सुरेश सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।