मङ्लबार, जेष्ठ १९, २०८३

धनगढी मिलनचाेकमा रहेकाे राेड हाउस क्याफसहित २ जनाले उपमहानगर विरुद्ध हालेकाे‌ रिट खारेज 

धनगढी– धनगढी मिलनचाेकमा रहेकाे राेड हाउस क्याफसहित २ जनाले उपमहानगर विरुद्ध हालेकाे‌ रिट खारेज भएकाे छ।‌

धनगढी ३ मिलनचोकमा रहेकाे राेड हाउस क्याफे र एक जना अर्का व्यक्तिले हालेकाे रिट उच्च अदालत दिपायलले खारेज गरेकाे हाे।

धनगढी उपमहानगरपालिकाकाे १४ मिटर सडक बनाउने निर्णय विरुद्ध केही समय अगाडी उनीहरुले उच्च अदालतमा रिट दायर गरेका थिए।