कञ्चनपुर- कञ्चनपुरमा कल्भर्ट भत्किदा पुर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
आज बिहान बेदकोट नगरपालिका – ७ सुडामा कल्भर्ट भत्किदा राजमार्ग अवरुद्ध भएको छ।
प्रहरीले कल्भर्ट भत्किएपछि बैकल्पिक बाटो खुलाउने प्रयास भइरहेको जनाएको छ ।