शनिबार, बैशाख १२, २०८३

कर्मचारी आन्दोलित – सुदूरपश्चिम प्रदेश लेखा कार्यालयहरूको भुक्तानी रोक्का

धनगढी  – सुदूरपश्चिम प्रदेशका लेखा समूहका कर्मचारीहरूले भुक्तानी रोक्का गरेका छन्।

सरकारले लेखा समूहका कर्मचारीको मागको सम्बोधन नगरेको भन्दै मङ्गलवारदेखि प्रदेशका नौ वटै जिल्लाका प्रदेश लेखा कार्यालयहरूबाट हुने भुक्तानी रोक्का गरिएको हो।