बुधबार, जेष्ठ १३, २०८३

अछामको सदरमुकाम मंगलसेनको सडकमा धान रोपियो

धनगढी: अछामको सदरमुकाम मंगलसेनको बीच बजारको सडकमा धान रोपिएको छ।

सडक हिलाम्य भएपछि स्थानीयले रोपाइँ गरेर विरोध गरेका हुन्।