आइतवार, जेष्ठ १७, २०८३

कर्णाली कृष्ण प्युरिफायर प्रालिको दशैं, तिहार, छठ धमाका अफर

धनगढी – 
दाङको घोराही प्रधान कार्यालयमार्फत दाङको तुल्सीपुर, कोहलपुर, नेपालगञ्ज, सुर्खेत, बुटबल, गुलरिया, लम्ही, प्युठान, चितवन र धनगढीमा शाखा कार्यालय स्थापना गरि पानीमा सुधार स्वस्थ परिवारको अवधारणालाई मध्यनजर गरी शाखा कार्यालयमार्फत आम उपभोक्तालाई स्वच्छ खानेपानी सहित विभिन्न सेवाहरु उपलब्ध गराइरहेको कर्णाली कृष्ण प्युरिफायर प्रालिले हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशैं, तिहार र छठलाई मध्यनजर गरि दशैं तिहार छठ धमाका अफर ल्याएकोले आम उपभोक्ताहरुलाई यस अफरको लाभ लिइदिन हुन अनुरोध छ ।
साथै इन्डक्सन चुलो, ग्याँस चुलो, आइरन, राइस कुकुर, हिटर, मिक्सचर, हिटर जग, भित्ते घडी, फिल्टर किन्न चाहने उपभोक्तालाई दशैं तिहार अफरमा नगद खरिदमा १० प्रतिशत छुट र स्क्राच कुपन उपलब्ध गराइनुका साथै हरेक सामाग्री खरिदमा पाँच सयदेखि पाँच हजारसम्म नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
शुद्ध पानी पिउनको लागि हामीलाई सम्झनुहोला । धनगढी शाखाका लागि उपभोक्ताहरुले शाखा प्रमुख ऋतिक शाहलाई सम्पर्क गर्न सक्नुहुनेछ ।