शनिबार, बैशाख १९, २०८३

केन्द्रीय समिति बैठकमा देउवाले के भने ? (सम्बोधनको पूर्णपाठ)

धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने घोषणा गरेका छन् ।

साथै उनले आफू नेतृत्व हस्तान्तरण गर्न तयार रहेको पनि बताए ।

केन्द्रीय समिति बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले १५औँ महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रूपमा हस्तान्तरण गर्ने बताए ।