आइतवार, बैशाख ६, २०८३

महेन्द्रनगरको एक फेन्सी स्टोरबाट ठूलो परिणाममा लागू औषध बरामद

 file photo –

कञ्चनपुरको भीमदत्त नगरपािलका – ४ महेन्द्रनगर बसपार्क नजिक रहेको राजकिरण फेन्सी स्टोर ठूलो परिणाममा लागू औषध बरामद गरिएको छ ।

सोमबार बिशेष सूचनाका आधारमा प्रहरीले छापा हान्दा अवैध लागू औषध सहित फेन्सी स्टोरका सञ्चालक भीमदत्त नगरपालिका – ६ ऐठपुरका २७ वर्षीय किरण जोशी पक्राउ परेका हुन ।

उनको पसलबाट डाईजेपाम ३९ एम्पुलफेनारगन ३४ एम्पुल र बुफ्रिनोर्फिब ३२ एम्पुल गरी जम्मा १०५ एम्पुल नियन्त्रित लागूऔषध बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।