शुक्रबार, बैशाख ४, २०८३

बझाङका सुरज ११ गतेदेखी वेपत्ता

बझाङ-बझाङका सुरज ११ गतेदेखी वेपत्ता भएका छन्। जिल्लाको वित्थडचिर गाउँपालिका १ बस्ने सुरज बोहोरा ११ गतेदेखी वेपत्ता रहेका हुन्।

उनी ११ गते घरबाट ८ हजार पैसा सहित वेपत्ता भएका उनी त्यसदिन देखी सम्पर्कमा नरहेको उनका दाई कमल बोहोराले बताए।

देख्ने जो कोहीले आफ्नो नजिकैको प्रहरी चौकी वा आफन्तलाई 986-0171890 मा सम्पर्क गरिदिनहुन अनुरोध गरिएको छ।