‘क्रिश्चियन धर्मका प्रचारक’ भएको आरोप लगाउँदै विगतमा ‘गाई का’टेर खानुपर्ने’ अभिव्यक्ति दिएको भन्दै हिन्दु सम्राट सेनाले हर्क साम्पाङ र उनका कार्यकर्तालाई जानकी मन्दिरबाट ल’खेटेका छन्। प्रवेशमा रोक लगाइएपछि साम्पाङले फेसबुकमा लेखेका छन- “गाई कसले खाएको रैछ? गाई खानेलाई मन्दिरमा पस्न नदिने भनेको देखें । यो कसले कस्तो राजनीति गर्न खोजेको रैछ? जय जानकी मन्दिर!”