शनिबार, बैशाख १९, २०८३

राष्ट्रिय फोटो पत्रकार समूहको पहिलो कैलाली भेला धनगढीमा सम्पन्न, दिपेन्द्र श्रेष्ठ ‘दिप’ अध्यक्ष चयन

धनगढी — राष्ट्रिय फोटो पत्रकार समूहको प्रथम कैलाली भेला तथा शाखा उद्घाटन सत्र कार्यक्रम धनगढीमा सम्पन्न भएको छ।

^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^

^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार चित्राङ्ग थापा रहेका थिए भने राष्ट्रिय फोटो पत्रकार समूहका प्रदेश संयोजक राजेन्द्र थापाको सभापतित्वमा कार्यक्रम सञ्चालन गरिएको थियो।

भेलाको निर्णयअनुसार कैलाली जिल्लाको आगामी कार्ययोजना तयार पार्न सल्लाहकार तथा समन्वय समिति समेत गठन गरिएको छ। उक्त समितिमा उत्तम थापा, सुशिल ढुङ्गाना र प्रेम विवश चन्द रहेका छन्।

^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^^%^