बझाङ – बझाङमा एक पुरुष मृत फेला परेका छन् ।
केदारस्यू गाउँपालिका– ९ स्थित सेती नदिको किनारामा थलारा गाउपालिका – ५ का ५७ वर्षीय लालबहादुर सिंह मृत फेला परेका हुन् ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

सनराईज टिभी न्यूज डट कम अनलाईन
प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश
कम्पनी रजिष्ट्रार दर्ता न.:
३०६९४७/०७९/०८०
सूचना विभाग दर्ता न.:
४१४५/२०८०/०८१
ईमेल :
kalbhairabmedia908@gmail.com
Copyright © Sunrisetvnews.com|All rights reserved
Crafted By: abs infosys