सोमवार, बैशाख १४, २०८३

माइतीघरमा महेश बस्नेतकी श्रीमती र शोभा पाठकबीच कुटाकुट

काठमाडाैंको माइतीघर मण्डलामा एमाले सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेत र आफूलाई बलात्कारपीडित बताउने शोभा पाठकबीच कुटाकुट भएको छ ।

पाठकले एमाले सचिव बस्नेतलाई बलात्कारको आरोप लगाउँदै मुद्दा दायर गरेकी छन् । सोही विषयमा विवाद बढ्दा कुटाकुट भएको हो ।