बिहिबार, असार १८, २०८३

कमैया श्रम अन्त्यलाई थप प्रभावकारी बनाउने नियमावली २०८३ स्वीकृत

काठमाडौँ । कमैया श्रम निषेध गर्नेसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलुकदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।