सोमवार, बैशाख १४, २०८३

यामाहा बाइक तथा स्कूटर विशेष अफरमा खरिद गर्ने शानदार मौका यही हो!

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित यमाहा स्वरुमले एक हप्ते ‘यमाहा मेघा एक्सचेन्ज’ मेला गर्ने भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ शहिदगेटस्थित एमएडब्लु प्रा.लि रहेको भवनमा चैत १३ गतेदेखि १९ गतेसम्म सो मेला आयोजना गर्न लागिएको हो । यसैसम्बन्धि आठ वर्षभन्दा बढी समयदेखि दुई पाग्रे सवारी विक्री गरेका एमएडब्लु प्र्राईभेट लिमिटेड यमाहा डिभिजनका क्षेत्रीय वितरक म्यानेजर दिपक विश्वकर्मासंग सनराइज टिभीले गरेको विशेष कुराकानीः

नमस्कार, तपाईंलाई स्वागत छ हाम्रो विशेष अन्तर्वार्तामा। यामाहा मोटरसाइकलले धनगढीमा मेगा एक्सचेन्ज इभेन्ट गर्न गइरहेको छ । यस योजनाबारे थोरै जानकारी दिनुहोस्।

धन्यवाद ! हामी १३ देखि १९चैतसम्म धनगढी, साहिद गेट कोठिक अगाडि Yamaha Mega Exchange Event गर्दैछौं। यस योजनामा ग्राहकहरूले जुनसुकै कम्पनीको पुरानो बाइक ल्याएर यामाहाको नयाँ बाइक वा स्कूटर साट्न सक्नुहुनेछ।

ग्राहकहरूले यो एक्सचेन्ज अफरबाट के-कस्ता फाइदा पाउने छन् ?

ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै हामीले विशेष अफरहरू ल्याएका छौं:

  1. एक्सचेन्ज बिक्रीमा कम्पनीबाट अतिरिक्त रु. १०,००० भ्यालुएसन।
  2. नगद खरिदमा विशेष रु. ६,००० छुट।
  3. निशुल्क एसेसोरीज जस्तै – लेगगार्ड, हेल्मेट, ब्याग,  बाइक कभर आदिको व्यवस्था।

Ray ZR 125 Hybrid OBD-2 स्कूटरको माइलेज बारेके भन्नुहुन्छ ? केयो आफ्नो सेग्मेन्टमा सबैभन्दा बढी माइलेज दिने स्कूटर हो ? 

हो, यो सेग्मेन्टमा सबैभन्दा बढी माइलेज दिने स्कूटर हो।  यसको मुख्यकारण हाइब्रिड टेक्नोलोजी, हल्का तौल, FI इन्जिन र यामाहाको उन्नत प्रविधि हो। ग्राहकहरूको प्रत्यक्ष अनुभवले पनि यो प्रमाणित गरिसकेको छ। माइलेजमात्र होइन, यसको स्टाइल, पर्फमेन्स र आरामदायी राइडले पनि ग्राहकहरूलाई निकै आकर्षित गरेको छ।

यामाहाले १० वर्षको FI वारेन्टी दिइरहेको छ भनेर सुनियो,  के यो सही हो ? 

हो, यामाहा नेपालमा पहिलो पटक १० वर्षको FI वारेन्टी प्रदान गर्दैछ।

✅यो सुविधा  FZS-FI V3 Deluxe र FZS-FI V3 STD मा उपलब्ध छ।

✅ FI कम्पोनेन्टमा १० वर्षको वारेन्टी दिने ब्रान्ड यामाहा मात्रै हो ।

WR 155X बाइकबारे पनि केही जानकारी दिनुहोस्

हालैमात्र हामीले Yamaha WR 155X नेपाली बजारमा उपलब्ध गराएका छौं र ग्राहकहरूबाट निकै राम्रो प्रतिक्रिया प्राप्त भइरहेको छ।

✅ *WR 155X को मूल्य: रु. ७,४९,९००।*

✅ *यो बाइक अफ-रोडिङ्गका लागि अत्यन्त उत्कृष्ट छ।*

✅ *१५५ cc FI इन्जिन, VVA टेक्नोलोजी र एडभान्स्ड सस्पेन्सनले गर्दा यो बाइकको परफर्मेन्स उत्कृष्ट छ।

के ग्राहकहरूको लागि फाइनान्स सुविधा उपलब्ध छ ? 

हो, हामीले ग्राहकहरूको सहजताका लागि अन-द-स्पट फाइनान्स सुविधा उपलब्ध गराएका छौं।

✅ *सबैभन्दा कम ब्याजदर: ७.९९%*

✅ *सजिलो कागजात प्रक्रिया,  EMI छनोट गर्न सकिने सुविधा र सहज भुक्तानी मोड्युल।

सुदूरपश्चिमका ग्राहकहरूले यामाहालाई किन विश्वास गर्छन्र मन पराउँछन् ? 

सुदूरपश्चिमका ग्राहकहरूले यामाहा ब्रान्डलाई धेरै माया गर्नुहुन्छ, जसको मुख्य कारणहरू हुन्

✅ *उन्नत प्रविधि (Advanced Technology)*

✅ *टिकाउपन (Durability)*

✅ *भरपर्दो जापानी इन्जिन (Reliable Japanese Engine)*

यामाहा बाइकको *उत्कृष्ट परफर्मेन्स, माइलेज, तथा लामो समयसम्म टिक्ने क्षमताका कारण* ग्राहकहरू विश्वस्त हुनुहुन्छ। साथै, *हाम्रा उत्पादनहरू फराकिलो सडक लगायत अप्ठ्यारा भूभागका लागि पनि उपयुक्त छन्*, जसले गर्दा यस क्षेत्रका ग्राहकहरूको पहिलो रोजाइ यामाहा बन्दै आएको छ।

अन्त्यमा, धनगढीका जनतासँग के भन्न चाहनुहुन्छ ? 

म धनगढीका सम्पूर्ण ग्राहकलाई धनगढी, साहिदगेट अगाडि सञ्चालन हुने मेगा एक्सचेन्ज इभेन्टमा अवश्य आउन अनुरोध गर्न चाहन्छु। यो अवसरलाई नछुटाउनुहोस्, यामाहा बाइक तथा स्कूटर विशेष अफरमा खरिद गर्ने शानदार मौका यही हो!

यस इभेन्टमा: 

✅यामाहा बाइक तथा स्कूटर विशेष अफरमा खरिद गर्ने सुनौलो अवसर।

✅फ्री टेस्टराइड उपलब्ध।

✅खरीद नगरे पनि भाग्यशाली उपहार जित्ने मौका !

✅लक्की ड्र मार्फत कुल आगन्तुकहरू मध्येबाट भाग्यशाली विजेतालाई आकर्षक गिफ्ट।

त्यसैले, यो अवसर गुमाउनु हुन्न ! सबै ग्राहकहरूलाई हार्दिक स्वागत छ !