कञ्चनपुरः लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरपारी कञ्चनपुरमा साताव्यापी कार्यक्रम अगाडि बढाइएको छ।
लागुऔषधलाई जरैदेखि समाप्त पार्नका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रम अगाडि बढाइएको एनएनएसडब्लुएका प्रभुनिधि पन्तले बताए।