मङ्लबार, जेष्ठ १९, २०८३

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

धनगढी : धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–१२ जुगेडा कम्पनी टोलमा गएराति सुदूरपश्चिम प्रदेश ०१००९ प ७७८४नम्बरको मोटरसाइकल अनियन्त्रित भएर नालामा खसेको थियो।