मङ्लबार, जेष्ठ १९, २०८३

धनगढीको सिटी स्कुलको एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल

धनगढी –

धनगढी उपमहानगरपालिका वडा नं. ३ मा विशालनगरमा रहेको सिटी स्कुलले शुक्रबार सार्वजनिक गरेको २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १०० प्रतिशत नतिजा ल्याएको छ ।
विध्यालयको प्राचार्य गिता सेडाईले जानकारी गराए अनुशार एसइई परिक्षामा १५ जना विध्यार्थीहरु सहभागिता रहेको उनले जानकारी दिईन् ।


सिटी स्कुलको यो पहिलो व्याज भएको प्राचार्य सेडाईले बताईन् ।

सिटी स्कूल धनगढी विशालनगर ले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।