धनगढी –
धनगढी उपमहनगरपालिका वडा नं. ४ बोराडाडीमा रहेको एयरवन इन्टरनेश्नल प्रा.ली ।
जहाँ जापानिज भाषा कक्षा जापानिज प्रशिक्षक वाटै दिईन्छ । एयरवन भाषा कक्षा संगै जापान कामदार भिषामा जानेका लागि उत्कृष्ट गन्तव्य बनेको छ ।
एयरवन इन्टरनेश्नल प्रा.लीका सञ्चालक सुर्यप्रकाश भट्ट हाम्रो मुख्य अफिस जापानमा रहेको छ । हाम्रो दईवटा शाखा काठमाण्डौं र धनगढीमा रहेको उनले बताए । जापानका कम्पीहरुका ओनरहरु आएर यहाँ वाट कामदार लग्ने उनले जानकारी दिए । उनले भने हामीले स्कुल सञ्चालन गरेको हो, हामीकहाँ जापानिज प्रशिक्षकनै राखेर पढाउने हुदा विध्यार्थीहरुलाई पठनपाठनमा सहजता भएको उनले बताए ।
म तिन महिना भयो नेपाल आएर पढाउन लागेको छु, नेपाली भाईबहिनीहरु एकदमै मेहनती र जेहेनदार भएको हुदा यो भेट लाईउनले खुसीका साथ लिएको जापानित शिक्षक हितेदो ओनिसीले बताए । आहिले सम्म नेपाल आएर जापानीज शिक्षकले नै जापननिज भाषा पढाईरहेको देखिएन, म आफै जापानिज भएर आफ्नै देशको भाषा र संस्कृति यो ठाउँमा सिकाउन पाउदा एक दमै खसी लागेको उनको भनाई छ ।
एयरवन इन्टरनेश्नल प्रा.लीमा जापानिज भाषा कक्षा लिई रहेकी अनुस्का चन्दले हाम्रो यहाँ जापानिज शिक्षक र नेपाली शिक्षक दुवैले अध्यापन गराउने बताईन् । जापानमा वर्किङ भिषामा काम गर्न चाहने इच्छुकले एयरवनमा आएर सम्पर्क गर्न उनले अनुरोध गरिन् ।
विध्यार्थी भिषामा जापान गएर दुख पाएको बताउदै अर्जुन सिंह रानाले अहिले एयरवनमा आएर भाषा पढेर कामदार भिषामा जान लागेको बताए । उनले एयरवनमा राम्रो पढाईको हुने उनले बताए ।
एयरवनमा जापानीज भाषा सिकाईने, जापानीज रोजगारीका लागि दक्ष जनशक्ति तयार गर्ने, जापानिज सरह तलव सुविधा पाउने गरि काममा लगाईने। जापान गइ सके पछि रेखदे र सहयोग गर्ने, जापानमा आफ्नै होस्टेल भएको, सवै भन्दा सस्तो भएको एयरवन इन्टरनेशनल प्रा.लीले जनाएको छ । भदौ १ गते देखि नयाँ कक्षाहरु सञ्चालन हुने हुदा समयमानै आफ्नो नाम दर्ता गरि सिट सुरक्षित राख्नहुन अनुरोध गरिएको छ ।
सनराईज टेलिभिजनका लागि रोशन थापाको रिपोर्ट