मङ्लबार, जेष्ठ ५, २०८३

जालीले छोपियो क्षतिग्रत सिंहदरबार (फोटोफिचर)

काठमाडौं । जेनजी आन्दोलनको क्रममा आगोले जलेर क्षति पुगेको सिंहदरबार मर्मत गर्नका लागि कम्पाउन्डिङ जालीले छोपिएको छ ।  क्षतिग्रस्त  सि‌ंहदबार धमाधम कम्पाउन्डिङ जालीले छाेपिएकाे हाे ।

भदौ २४ गते आन्दोलनकारीले सिंहदरबारमा आगजनी गरेको थियो । आगजनीको कारण भवन क्षतिग्रस्त भएको छ । सि‌ंहदरबारका अधिका‌ंश स‌ंरचना जलेर क्षतिग्रस्त भएकाे छ ।

कहिलेदेखि मर्मत गर्ने अहिलेसम्म टु‌ंगाे लागिसकेकाे छैन ।  आगजनीकै कारण केही भवनहरु प्रयाेग गर्न नमिल्ने  प्राविधिकहरुले बताएका छन्  । यसअघि  सि‌ंहदरबार परिसरमा जलेका सवारीसाधनहरु हटाइएकाे थियाे ।

552874895_1269374111871564_3095342534954306495_n-1758777943.jpg
552374861_1269374071871568_3569881884439864885_n-1758777941.jpg
554108474_1269374035204905_1123213133901757974_n-1758777941.jpg