धनगढी २० माघ/सुदूरपश्चिम प्रदेश सरकार मातहतको सेती प्रादेशिक अस्पताल, धनगढीले विभिन्न पदमा ३१ जना सेवा करारमा जनशक्ति माग गरेको छ । अस्पताल प्रशासनले माघ २० गते सुचना प्रकाशित गर्दै स्टाफनर्स र अनमी माग गरेको छ ।
अस्पतालले आफ्नो स्वीकृत विभिन्न कार्यक्रम तथा शीर्षकअन्तर्गत आवश्यक पर्ने जनशक्तिका लागि योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । योग्य उम्मेदवारले २०८२ साल फागुन ४ गते भित्र आवश्यक कागजातसहित दरखास्त पेस गर्नुपने छ ।
यस्तो छ सुचना ।
