आइतवार, जेष्ठ २४, २०८३

कैलालीकाे मोहना नदीकाे बाढीले सतर्कता तह नाघ्याे, सतर्क रहन आग्रह

धनगढी : कैलालीको मोहना नदीको बाढी बढ्दो क्रममा रहेकाे छ। माेहना नदी किनार क्षेत्रका बासिन्दालाई आज बेलुकासम्मै सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।