मङ्लबार, जेष्ठ ५, २०८३

कैलालीमा विवादित ‘घुमुवा प्रहरी’ खारेज (नाम सहित)

धनगढी – अपराध नियन्त्रण र सूचना संकलनका नाममा सादा पोसाकमा खटाइएका घुमुवा प्रहरी टोली कैलालीमा विवादित बनेपछि खारेज गरिएको छ।